Monday, October 14, 2024

फेसबुक तथा टिकटकमा पोस्ट गरिएका बिचार संग्रह

जिन्दगीको गन्तव्य मृत्यु हो त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन।गन्तव्य मृत्यु हो त्यसैले यात्रामा रमाइलो गर घमण्ड होइन


हासेर जिउने गर, हरेक दिन घाम मात्र हैन जिन्दगी पनि ढल्किरहेको हुन्छ 

अबस्था अनुसार आश राख्न सिक्नुपर्छ खुशि त सानो कुरामा पनि पाउन सकिन्छ

सुख बोटमा फल्दैन कर्म गर्नु पर्छ, खुशि कसैले दिदैंन !सन्तोस मान्नु पर्छ साथ कसैले दिदैन मन बुझाउनु पर्छ 

सम्बन्धको महत्त्व बुझेर सम्बन्ध जोगाउन झुकेका हुन्छन् ;हर मानिस कम्जोर भयर झुकेका हुदैन्न

सफलताको लागि एक्लै लड्नु होस ,मान्छेहरू ज्ञान दिन्छन् साथ होइन।


हजारौं किन, एउटा होस् सुख दुःखमा साथ दिने होस्


समयले सिकाउदै जान्छ आफुलाई थाहा नभयको आफ्नो खुबी सँगइ आफ्नो कमजोरी पनि


थाहा छैन हामी बिच प्रेम थियो या थिएन ,एक अनुहार भने रहयो जिवनभर याद गर्नलाई 

जुन दिन बुझ्ने छौ, त्यो दिन खोज्ने छौ तर पाउने छैनौ .


थाहा थियोे तिम्रो माया बीस छ भनेर तर पिलाउने तरिका यति मिठाे थियो मैले नाई भन्नै सकिन

धेरै फरक छ नि हजुर,तपाईले बुझेको म र म भित्र म मा


सम्बन्ध त्यो होईन कि जुन जोडेर जोडिन्छ ,सम्बन्ध त त्यो हो नजोडिएर पनि आफ्नो लाग्छ ।


तर सबैले माया हुँदा सस्तो र नहुँदा महंगो किन बनाउने गर्छन् । माया त माया हो पहिलो पटक को माया जस्तै अन्तिम सम्म किन एकनास बनाइदैन।

रहर पुरा गर्न भनेर घर छाडेकाे म,कसलाई थाहा थियो र त्यही घर जान एउटा रहर बन्छ भनेर


हद भन्दा बढि भएपछि चिनि पनि तितो हुन्छ अनि औषधि पनि बिष


अनुहारमा हाँसो छ भन्दैमा सबै मान्छे खुशी हुदैनन नि पिडाले मन पोल्छ अनुहार होइन


आफ्नो मन भारि हुँदा, थकित हुँदा बिसाउने ठाउँ नै नहुने, जसलाई जति गरेपनी अन्तिममा आफू एक्लै त रहेछु

चाहाना नै सकिय पछी गुमाउने डर पनि सकिन्छ चाहे त्यो पैसा होस्,कुनै समबन्ध होस या जिन्दगी.

गुमाउनुको डरले थोरै चाहाना मन मै थाती राखे

ऋणले थिचेको, भाग्यले थिचेको,मान्छेलाई आफन्तले नी चिन्दैन।

परिस्थितिले जीवनको वास्तविक अर्थ सिकाउनेछ

पैसाको चाहाना आभाबले खड्काउछ

भाग्यमा नभएको कुरा को धेरै माया लाग्ने रहेछ

गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ


तिमी अनावश्यक प्रश्न गर्छौ नि मलाई। तिम्रो प्रश्नको जवाफ 
छ मसँग ।जब तिम्रो प्रश्नको जवाफ दीनेछु म। तिमी शब्दविहीन हुनेछौ याद रहोस्

कसैले भुलोस गुनासो छैन मलाइ किनकी हर कोहिले याद गर्नलाइ म तेति अन्मोल पनि त छैन

सहनु सक्छ भनेर होला दिनको देखावोटी खुशी अनि रातको आसु भयर बगेको


सुख बोटमा फल्दैन कर्म गर्नु पर्छ, खुशि कसैले दिदैंन !सन्तोस मान्नु पर्छ साथ कसैले दिदैन मन बुझाउनु पर्छ 

ईच्छा पुरा नभएसि भगवान त फेरछन् मान्छेहरु 💔स्वार्थ पुरा भए पछि मान्छे बदलिनु त के नौलो कुरा भयोर


समय मात्र हैन पुरै जिन्दगी बिताउने आट राख्छु तिमिसङ्ग बस तिमी मेरो हरेक सुख दुखमा साथ नछोडनु है माया

म तिम्रो सङ्घर्ष बुझ्ने नारी बनिदिने छु, बस् तिमी मेरो त्याग बुझ्ने पुरुष बनिदिनु

जिम्बेवारी को बोझले थिछे पछी प्रेमको उपन्यास होईन सङ्घर्स को कथा पढनु मन लाग्ने रहेछ 


सहि समय र सहि मान्छे एकै पटक नआउन पनि सक्छ ,तिम्ले पायको छौ जतन गर नत्र भुई को टिप्दा हात को पनि झर्न सक्छ


मेरो हर्ष,संगै हामीले गरेका ती बात मैले आफ्नो मनको दराजमा जतन गरेर राखेकी छु।तिमीलाई धेरै धेरै प्रेम!आफ्नो ख्याल राख है। बिदा!

चिन्ता नगर अब सधैको लागि म टाढिदै छु तिमी बाट, आशा छ मैले गर्दा हराएका तिम्रो सारा खुशी फर्किएर आउने छ 


तारा टुटेको देख्दा सबैले केही न केही मागेको हुन्छ्न तर सबैलाई के थाहा हुन्छर उ पनि कसैसँग टुटेर भुईमा झरेको
















No comments:

Post a Comment

मदन पुरस्कार

  मदन पुरस्कार मदनशमशेर राणाको स्मृतिमा रानी जगदम्बाबाट स्थापित मदन पुरस्कारको स्थापना २०१२ साल भएको थियो। मदन पुरस्कारको पहिलो घोषणा २०१३...